[Verse 1]
सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भै फैलिएका मेची-महाकाली
सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भै फैलिएका मेची-महाकाली
[Verse 2]
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
बिरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञान भुमी, शान्ति भुमी, तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृ भुमी नेपाल
बहुल जाति भाषाधर्म सस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय-जय नेपाल