Mana Ka Kura( Maya) Lyrics[Lyrics for "Mana Ka Kura( Maya ) - Abiral X SNJV [Official Music Video]" in Nepali]
[Verse 1]
सुन मेरा मनका कुरा, केहि भन्नु छ
राखे सजाई मनै भित्र, आजै भन्छु ल
सुन्य, सुन्य, भो मन उज्याली बनि देउ
मेरो मन्द मन्द बोलि
तिमि आइ भरिदेउ
[Chorus]
माया, माया
माया, माया
[Verse 2]
हिड्दा हिड्दै बनि किन
अल्झी रहन्छु म (अल्झी रहन्छु म)
सम्हालेको मेरो मुटु
चोरि लान्छौ र ? (चोरि लान्छौ र )
जुन बाटोको खोजि गर्थे त्यहि हेर्छु म (त्यहि हेर्छु म)
मेरो हात समाइ तिमीलाई हेर्नु मन छ र ?
भन हु, भन
[Pre-Chorus]
आखैमा अल्झी बस्छु म (अल्झी बस्छु)
नजिक आइ अङ्गालन
[Chorus]
माया, माया, ओह
माया, माया, ओह
माया, माया, ओह
माया, माया, ओह
[Outro]
सुन्य सुन्य भो मन उज्याली बनि देउ
मेरो मन्द मन्द बोलि
तिमि आइ भरिदेउ
माया, माया-